पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–नौबिसे सडकखण्डमा यसरी हुँदैछ काम (तस्बिरहरू)
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–नौबिसे सडक खण्ड भोलिदेखि एक साता दिउँसोमा आंशिक बन्द हुने भएको छ । सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले पुस ७ गते देखि १३ गते सम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो ।
नागढुङगा–मुग्लिङ सडक योजना अन्तर्गत पश्चिम खण्ड बिहान ११ बजेदेखि दिनको २ बजेसम्म सवारी रोकेर काम गरिने छ । सो खण्डको पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिनेछ ।
यसैगरी चितवनतर्फबाट नौबिसे छिर्ने भारी सवारीसाधन चालिसे र हलुका सवारीसाधन घाटबेसीमा रोकिनेछ । यसैगरी विशालटार मोड सुधारका लागि मुग्लिङबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिनेछ ।
मलेखुतर्फबाट मुग्लिङ छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिने भएको छ । पछिल्लो समय यो सडकखण्डको कामले तीव्रता पाएको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_QsUB8BF2b5.jpg)
_5442Yf6Mmh.jpg)
_U6CKkh08Ig.jpg)
_iJBeMfEBHu.jpg)
_73ZBcgMuON.jpg)
_uxFWZnMILH.jpg)
_RQvQh4waVu.jpg)
_Rplq1POa5z.jpg)
_aYOTE83HEA.jpg)
_IWuXmi6IGD.jpg)
_1VCiv99yE2.jpg)
_diz47aKXXC.jpg)
_VBiGHdmqEA.jpg)
_BDHSRUmFsF.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण