काठमाडौँ । घाम लाग्दा उड्ने मुग्लिन–पोखरा सडकको कुइरीमण्डल धुलो होस् वा वर्षौंदेखि पिलरमात्र ठडिएर अलपत्र परेका देशभरका सयौँ पुल– यी दृश्य नेपालको विकास निर्माणका स्थायी ‘विम्ब’ बनिसकेका छन् । ठेक्का ओगट्ने,...