नेपाल प्रिमियर लिग क्रिकेट
१५ ओभरको अन्त्यमा जनकपुरले बनायो १ सय ५९ रन
शनिबार, ०६ पुस २०८१, १५ : ११
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध दोस्रो ब्याटिङ गरिरहेको छ । १५ ओभरको अन्त्यमा टोलीले २ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको छ ।
जनकपुरका लागि लाहिरु मिलान्थाले ८६ रन बनाएर खेलिरहेका छन् । हर्ष ठाकेरले २३ रन बनाएका छन् । यसअघि आसिफ शेखले ३३ रन बनाएर आउट भएका थिए ।
सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्स सामु जितका लागि १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण