गरिमा समृद्धि योजना आजदेखि बिक्री खुला
आइतबार, ०७ पुस २०८१, १३ : ०१
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको गरिमा म्युचुअल फण्ड आजदेखि बिक्री खुला भएको छ ।
यो सामूहिक लगानी कोष अन्तर्गतको एक बन्दमुखी योजना हो । १० वर्षे अवधि रहेको योजना एक अर्ब रुपैयाँको हो । जसको प्रतिएकाई मूल्य १० तोकिएको छ । गरिमाले १० करोड कित्ता निष्काशन गरेको छ ।
आजदेखि बिक्री सुरु भएको योजनाको अवधि ११ गतेसम्म तोकिएको छ । तोकिएको समयमा नसकिए २१ गतेसम्म थप हुने गरिमा क्यापिटल लिमिटेडले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण