काठमाडौँ महानगरपालिका नगर सभाको अधिवेशन आह्वान
सोमबार, ०८ पुस २०८१, २० : ३८
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकले पुस १४ गते दिउँसो १ बजे नगर सभाको १६ औँ अधिवेशन आह्वान गरेको छ ।
सोमबार महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको ३८ औँ कार्यपालिका बैठकले नगर सभा आह्वान गर्ने निर्णय गरेको हो ।
सभा प्रज्ञा भवनको सिद्धिचरण कक्षमा हुने महानगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण