जुवातास खेलिरहेका १० जना पक्राउ
मङ्गलबार, ०९ पुस २०८१, १३ : ००
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका-१० बाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।
सिसैया बस्ने विक्रम बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५४ वर्षीय हर्क बहादुर साउद समेत १० जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी सुडाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १८ हजार ४ सय २२ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण