दैलेखमा जीप दुर्घटना हुँदा ८ जना घाइते
बिहीबार, ११ पुस २०८१, १५ : ४९
दैलेख । दैलेखमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लालबहादुर सुनारका अनुसार बिहीबार दिउँसो सदरमुकामदेखि बेस्तडा बजार जाँदै गरेको कर्णाली प्रदेश क.प्र ०२ ००१च०५३५ नम्बर को जिप नारायण नगरपालिका–८ स्थित सिमाडा नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परी ८ जना घाइते भएको उनले बताए । गाडी सडकभन्दा तल खसेको छ । घाइतेहरुलाई दैलेख अस्पताल लगिएको उनले बताए । साथै घाइतेहरुको अवस्था मध्यम रहेको पनि उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२–२ गोलको बराबरीमा रोकिए इरान र न्युजिल्यान्ड
-
नेपालगञ्ज भन्सारकाे राजस्व सङ्कलनमा वृद्धि
-
टीकापुरमा भूमिपूजाको रौनक
-
कर्णालीमा विकासका लक्ष्यहरू हासिल गर्न मुस्किल, खुम्चिँदो आर्थिक अवस्था
-
दार्चुला र सुस्तामा भइरहेको सीमा विवाद के हो ?
-
२० विद्रोही तृणमूल लोकसभा सांसद राष्ट्रवादी नागरिक पार्टीमा विलय हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण