एपीएफले आर्मीलाई सजिलै हरायो
बिहीबार, ११ पुस २०८१, १६ : ३४
काठमाडौँ । ललित मेमोरियल एन्फा यू–१८ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार दुई विभागिय टोलीबिच खेलिएको खेलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबमाथि ७–२ गोलको सजिलो जित हासिल गरेको छ ।
एपीएफ क्लबलाई सजिलो जित दिलाउने क्रममा साजन योञ्जन र सुनिल थिङले दुई–दुई गोलको योगदान गरे । विजयी टोलीका लागि रोहित गोले, किशोर गुरुङ र विवेक थारुले पनि एक–एक गोलको योगदान गरे ।
त्रिभुवन आर्मी क्लबका लागि भने दुबै गोल रोहित श्रेष्ठले गरेका थिए । खेलको प्रारम्भदेखि नै एपीएफ क्लबले आर्मी क्लबलाई दबाबमा राखेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
-
अपूर्वाको खुलासा : कठिन समयमा सूफीले बचाएका थिए ज्यान
-
पेसागत मर्यादा र आत्मसम्मान नै वास्तविक लोकतन्त्र हो : प्रहरी महानिरीक्षक कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण