डिलक्सले तोकिएको भन्दा २० प्रतिशत बढी भाडा लिन पाउने
सोमबार, २२ पुस २०८१, १८ : ३७
काठमाडौँ । सरकारले सार्वजनिक सवारीको भाडादर समायोजन गरेको छ । यससँगै सार्वजनिक सवारीको भाडादर पनि तोकेको छ ।
उक्त भाडादरमा डिलक्स सुविधा लिएका जुनसुकै प्रकारका यात्रु बाहक सवारी साधनले तोकिएको भाडादरमा २० प्रतिशत रकम थप गरी लिन सक्ने यातायात व्यवस्था विभागले जनाएको छ ।
यसमध्ये सुपर डिलक्सको सुविधा लिएका जुनसुकै यात्रुवाहक सवारी साधनले डिलक्सको भाडादरमा २० प्रतिशत थप गरी लिन सक्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण