विदेश पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
बुधबार, २४ पुस २०८१, १९ : १९
काठमाडौँ । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई ललितपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–६ घर भएका ३६ वर्षीय रुपेश महर्जन छन् ।
पोल्याण्ड पठाउँछु भन्दै उनले लामो समय झुक्क्याएर १ लाख रुपैयाँ ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । उनलाई धोविघाटबाट पक्राउ गरेर प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता बनायो
-
मधेस प्रदेश सभा बैठक बस्दै , बजेट पारित गराउने अन्तिम प्रयास
-
सेमीफाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबिच प्रतिस्पर्धा सुरु
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
सेमिफाइनल यात्राका लागि साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै
-
देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण