पाल्पामा गाडीको ठक्करबाट एक महिलाको मृत्यु
शनिबार, २७ पुस २०८१, २१ : ३८
बुटवल । बुटवलबाट गुल्मी जाँदै गरेको फोर्स गाडीले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । शनिवार पाल्पा गुल्मी सडक खण्ड अन्तर्गत तानसेनमा लु २ ख ५६१८ नम्बरको फोर्स गाडीले बाटोमा हिँडिरहेकी तानसेन नगरपालिका ११ सामाकोटकी ४६ वर्षीय सिता गहजराज लाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
ठक्करबाट घाइते भएकी गहजराजको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले बताए । उनले चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण