काठमाडौँ। नेपालमा विकास निर्माणका आयोजनाहरू समयमै नसकिएर अलपत्र पर्ने र वर्षौँसम्म म्याद थप्नुपर्ने समाचारहरू सामान्य जस्तै बनेका छन्। तर, पाल्पाको एउटा महत्त्वपूर्ण सडक आयोजना भने म्याद सकिनु महिनौँ अगावै सम्पन्न भएको...