ईसेवा मनी ट्रान्सफरद्वारा विद्यालयलाई सहयोग
आइतबार, २८ पुस २०८१, १० : २६
काठमाडौँ । ईसेवा मनी ट्रान्सफरले हालै काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-७, मा अवस्थित श्री इन्द्रेश्वर माध्यमिक विद्यालयलाई सहयोग गरेको छ ।
ईसेवाका प्रतिनिधिहरूले विद्यालयका प्रमुख कमल केसीलाई जुत्ता र मोजासहितका सामग्री हस्तान्तरण गरे । यस कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई शैक्षिक यात्रामा थप सहजता प्रदान गर्दै उनीहरूको विद्यालय जीवनलाई थप प्रभावकारी बनाउने रहेको ईसेवाको भनाइ छ ।
यस सहयोगअन्तर्गत विद्यालयमा अध्ययनरत १२६ विद्यार्थीहरूले जुत्ता र मोजा प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण