सरकारद्वारा सुपारी, केराउ र मरिच आयात व्यवस्थित गर्ने कार्यविधि खारेज
सोमबार, २९ पुस २०८१, १६ : ५५
काठमाडौँ । सरकारले सुपारी, केराउ र मरिच आयातलाई सहज बनाएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उत्पादनमूलक उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिच पैठारीलाई व्यवस्थित गर्ने कार्यविधि २०७८ खारेज गर्ने निर्णय गरेको हो ।
साथै सरकारले संयुक्त बजार अनुगमन निर्देशिका २०६९ र सहिद परिवारलाई पेट्रोलियम पदार्थको विक्रेता नियुक्त गर्दा टैंक र ट्रक राख्न प्रदान गर्दा सहुलियत दिने सम्बन्धी कार्यविधि २०६७ खारेज गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण