जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
बिहीबार, ०३ माघ २०८१, १२ : ००
बर्दिया । ठाकुरबाबा नगरपालिका-१ भुरीगाउँ बस्ने ३१ वर्षीय लक्ष्मीकान्त न्यौपानेको घरमा जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ परेकँ छन । प्रहरीले लक्ष्मीकान्त समेत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय बग्नाहा भुरीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार ८ सय ७० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण