किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
बिहीबार, ०३ माघ २०८१, २३ : ०८
काठमाडौँ । चितवनको रत्ननगर नगरपालिकाबाट एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । रत्ननगर नगरपालिकाको बाघमारास्थित गोधुली रिसोर्ट प्रालिमा एक १५ वर्षीय किशोरीलाई करणी गरेको अरोपमा सोही नगरपालिका वडा नम्बर ५ बस्ने २६ वर्षीय सुलभ बास्कोटा पक्राउ परेका हुन् ।
बास्कोटालाई खैरहनी नगरपालिका १२ बाट नियन्त्रणमा लिएको हो । उनलाई चितवन जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता बनायो
-
मधेस प्रदेश सभा बैठक बस्दै , बजेट पारित गराउने अन्तिम प्रयास
-
सेमीफाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबिच प्रतिस्पर्धा सुरु
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
सेमिफाइनल यात्राका लागि साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै
-
देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण