सवस्टेशन निर्माणमा अवरोध गरेको आरोपमा शंखरापुरबाट १३ जना पक्राउ
शुक्रबार, ०४ माघ २०८१, ०८ : ४६
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका स्थित बोझिनीमा सवस्टेशन निर्माणमा अवरोध गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बोझिनी गाउँका स्थानीय रहेका छन् । काममा अवरोध गरेको आरोपमा उनीहरूलाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको हो ।
सो स्थानमा प्रहरीले यसअघि पनि बल प्रयोग गर्दै आएको थियो । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त बौद्धमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता बनायो
-
मधेस प्रदेश सभा बैठक बस्दै , बजेट पारित गराउने अन्तिम प्रयास
-
सेमीफाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबिच प्रतिस्पर्धा सुरु
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
सेमिफाइनल यात्राका लागि साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै
-
देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण