विवाहको तस्बिर पोस्ट गर्दै मेलिनाले भनिन्, ‘म भाग्यमानी महसुस गर्दैछु’
सोमबार, ०७ माघ २०८१, २० : ३७
काठमाडौँ । गायिका मेलिना राई विवाह बन्धनमा बाँधिएकी छन् । केही दिनअघि उनले इलामका ध्रुव गुरुङसँग लगनगाँठो कसेकी हुन् ।

अहिले उनले विवाहका केही तस्बिरहरू पोस्ट गर्दै आफ्नो पतिप्रति प्रेमभाव प्रस्तुत गरेकी छिन् । उनले लेखेकी छन्, ‘प्रिय श्रीमान्, मेरो जीवनमा तपाईँलाई पाउँदा धेरै भाग्यमानी र खुसी महसुस गर्दैछु ।’

यता, उनका श्रीमान् ध्रुवले पनि सामाजिक सञ्जालमा मेलिनाको तारिफ गर्दै लेखेका छन्, ‘प्यारी श्रीमती, तिमीसँग विवाह गर्नु मेरो जीवनको सबैभन्दा राम्रो निर्णय हो। तिमी मेरो जीवनमा भएको सबैभन्दा राम्रो कुरा हो। तिमीलाई धेरै माया गर्छु ।’







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण