खैरो हिरोइनसहित १ जना पक्राउ
मङ्गलबार, ०८ माघ २०८१, १० : ०४
रौतहट । रौतहट प्रहरीले लागु औषध खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित हाइवे ट्रामा हस्पिटल नजिकैबाट स्थानीय प्रचण्ड बहादुर थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई चेक जाँच गर्दा १ ग्राम खैरो हिरोइन फेला परेको र उनी विरुद्ध लागू औषध मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान कार्य भइरहेको निमित्त सूचना अधिकारी राम कुमार महतोले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता बनायो
-
मधेस प्रदेश सभा बैठक बस्दै , बजेट पारित गराउने अन्तिम प्रयास
-
सेमीफाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबिच प्रतिस्पर्धा सुरु
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
सेमिफाइनल यात्राका लागि साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै
-
देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण