प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
बुधबार, ०९ माघ २०८१, २३ : १५
उदयपुर । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति उदयपुरको पाँचौँ जिल्ला अधिवेशनले अभिमन्यु (अभि) लामिछानेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
आज सम्पन्न अधिवेशनले उपाध्यक्षमा गोपाल कृति, समावेशी उपाध्यक्षमा रुपा चाम्लिङ राई सचिवमा दिनेश राई, सह सचिवमा विक्रम राई ,समावेशी सह सचिवमा भावना राई र कोषाध्यक्षमा युवराज कार्की सन्तोषलाई सर्वसम्मत चयन गरेको हो ।
त्यसैगरी सदस्यहरूमा विन्द्र राई, चेवान राई, सुनिल राई, नयनराज राई, आकाश वलम्पाकी मगर, भुवन कार्की, विजय राई, सविना कार्की र ज्ञानदिल थुलुङ्ग राईलाई चयन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि घट्यो कच्चा तेलको भाउ, ब्रेन्ट ७३.७६ डलर र डब्ल्यूटीआई ७०.४३ डलरमा कारोबार
-
रास्वपामा पदाधिकारी चयन गर्नका लागि मतदान सुरु
-
प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावको जनमोर्चाद्वारा स्वागत
-
उम्मेदवारी फिर्ता र समर्थनप्रति गणेश कार्कीको असन्तुष्टि- ‘यसले सभापतिको भनाइलाई नै खिल्ली उडायो’
-
अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध छ : रुबियो
-
निर्माण इजाजतपत्र अब अनलाइनबाटै नवीकरण हुनेः साउन १ देखि नयाँ व्यवस्था लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण