कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुँदै
काठमाडौँ । लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले भारतको पश्चिम बंगालस्थित कालिम्पोङमा साङ्गीतिक प्रस्तुति दिने भएको छ ।
कालिम्पोङ नगरपालिकाको आयोजनामा मेला ग्राउण्डमा जनवरी २८ देखि ३० सम्म ३ दिन चल्ने ‘कालिम्पोङ म्युनिसिपैलिटी फेस्ट २०२५’ आगामी बुधबार अर्थात जनवरी २९ तारिकमा साङ्गीतिक प्रस्तुति दिने भएका हुन् ।
तीन दशकदेखि नेपाली संगीतमा योगदान दिदै नेपाली पप संगीतमा विशिष्ट पहिचान बनाउन सफल गायक गायक दीपक बज्राचार्यको पछिल्लो बहुचर्चित गीत ‘मनमगन’ पछि झनै उनी देश विदेशका धेरै साङ्गीतिक कन्सर्टहरूमा व्यस्त छन् ।
नेपाली कला, सङ्गीत र संस्कृतिको प्रवर्धनलाई सदैव लागि परेका उनले कार्यक्रममा नेवारी धिमे बाजा, जात्रा, धिमे बोल, कुमारी, लाखे नाचका साथै अन्य मौलिक, परम्परागत संस्कृति झल्कने छलिया नाच, झाँक्री नाच पनि समावेश गर्दै नेपाली संगीतको साथमा कला र संस्कृतिलाई पनि त्यतिकै अन्तर्राष्ट्रिय करण गरिने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
-
श्रेयस अय्यरको कप्तानीमा भारतले जित्यो पहिलो सिरिज, जिम्बावे दोस्रो खेलमा ९० रनले पराजित
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण