टोटनह्याम हट्स्पर युरोपा लिगको अन्तिम १६ मा
शुक्रबार, १८ माघ २०८१, ०५ : २७
काठमाडौं । इंग्लिश क्लब टोटनह्याम हट्स्पर युरोपा लिगको अन्तिम १६ मा पुगेको छ । बिहीबार राती भएको खेलमा टोटनह्यामले एल्फ्सबर्गलाई ३–० ले हराउँदै लिगको अन्तिम १६ मा स्थान बनाएको हो ।
पहिलो आधा अर्थात् हाफ गोलरहित बराबरी भएको खेलमा ७० औं मिनेटमा डेन स्कारलेटले खाता खोले । ८४ औं मिनेटमा डी अजयीले गोल थपे भने थपिएको अतिरिक्त समय अर्थात् ९४ औं मिनेटमा मिकी मूरले जित पक्का गरे ।
टोटनह्यामले लिग चरणका ८ मध्ये ५ खेल जित्दा २ खेल बराबरी र १ खेल गुमायो । यस्तै इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेडले यसअघि नै आफुलाई अन्तिम १६ मा सुरक्षित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण