बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रिमियर लिगमा टोटनह्यामद्वारा एस्टन भिल्ला पराजित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा टोटनह्यामले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलमा अग्रता टोटनह्यामले लिएको थियो । खेलको १२औँ मिनेटमा कोनोर गालाघरले गोल गर्दै...