शिक्षाको गुणस्तर वृद्धि गरेमात्र समाज रूपान्तरण गर्न सकिन्छ : मन्त्री तिमिल्सिना
शुक्रबार, १८ माघ २०८१, १९ : २६
बुटवल । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले शिक्षाको गुणस्तर वृद्धि गरेमात्र समाज रूपान्तरण गर्न सकिने बताएका छन् । शिक्षाले समाज विकासमा महत्पूर्ण योगदान हुने भएकाले लुम्बिनी प्रदेशमा शिक्षाको गुणस्तरका लागि सरकार केन्द्रित भएको उनले बताएका हुन् ।
शुक्रबार पाल्पामा छैटौँ तिनाउ गाउँपालिकास्तरीय राष्ट्रपति रङिन शिल्ड प्रतियोगिताको समापन समारोहमा बोल्दै मन्त्री तिमिल्सिनाले लुम्बिनी प्रदेशको शिक्षा गुणस्तर वृद्धि गर्ने जोड दिएको बताए ।
उनले युवाहरू विदेश जाने क्रम चलिरहेकाले अबको २० वर्षमा नेपालमा लास जलाउने मान्छेको अभाव हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण