बुटवल । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षा क्षेत्रमा राजनीतिकरण गर्न नहुने बताएका छन् । सोमबार बुटवलको नवीन औद्योगिक माविका विद्यार्थीहरूसँग सामाजिक मन्त्री कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री तिमिल्सिनाले शिक्षालाई...