काठमाडौँ । सिद्धार्थ आर्ट ग्यालरीमा कलाकार सुवेश केसी र समृद्ध मुखियाको कला प्रदर्शनी चलिरहेको छ । परम्परागत भाषा शैली र गल्ती गर्नबाट डराउने मानवीय गुणलाई चुनौती दिँदै एक दर्जन भन्दा बढी कलाकृति प्रदर्शनीमा राखिएका छन् ।
_1GvxJqw1k4.jpg)
‘कलाको माध्यमबाट हामीले आफैँलाई बुझ्न पर्छ भन्ने सोचका साथ यी कलाकृति तयार पारेका हौँ । समाजमा सानो बेलादेखि नै मानिसहरूले हामीलाई भन्ने कुराबाट नै हामीले आफ्नो सोचको निर्धारण गर्छौँ । हामी प्रि-प्ररोगाम्ड छौँ र हाम्रो पहिचान छालामा मात्रै सीमित रहेको छ भन्ने विचारलाई फरक ढंगबाट देखाउन खोजेका छौँ ।” सुवेशले रातोपाटीलाई बताए ।
_ixUpoWSoHI.jpg)
दुई कलाकारले मानिसको जीवनमा आउने उतारचढावलाई प्रस्तुत गर्नको लागि ३० हजार वटा काँटी प्रयोग गरेर एउटा कला समेत बनाएका छन् । यो प्रदर्शनीको शीर्षक ‘हु यु आर’ दिइएको छ ।
_OSbZark5Rj.jpg)
_PTwfZNzEze.jpg)
_xXOr2f9FEa.jpg)
_ANTYmTH3ll.jpg)
_SYIgG4k0AA.jpg)
_jLDGycFKvc.jpg)
_UUUyJ8CGGa.jpg)
_XGcMUoONrh.jpg)
_a9M6pDFjeY.jpg)
_hbdRlP8MWn.jpg)
_yjwAo1LvVk.jpg)
_mtIPFR4ejf.jpg)
प्रतिक्रिया