काठमाडौँ । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदै छ । यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिएको छ । वसन्त श्रवणमा राजतन्त्र हुन्जेल राजा जाने गरेकामा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुन थालेको छ ।
_XbBfALstgY.jpg)
वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायत पनि सहभागिता रहेको थियो । श्रीमद्भागवत पुराणमा उल्लेख भए अनुसार भगवान् श्रीकृष्णको खोजीमा रहेका प्रेमिका राधा लगायतका गोपिनीहरूले वसन्त ऋतुको आगमन भएको भन्दै वसन्त रागमा गाएको गीतलाई वसन्त श्रवणको रूपमा सुन्ने चलन छ ।
_lvUYMFuiNF.jpg)
_HxrWMF8Dok.jpg)
_EmRLVsxQqS.jpg)
_VTuf3YaGHa.jpg)
_tDnI9coJIz.jpg)
_T7CoW10daz.jpg)
_1rNTDkT0kO.jpg)
_89WqqGlrrY.jpg)
_INpqSoPYBZ.jpg)
_xHOeWMFjBe.jpg)
_EbX7kHbGMu.jpg)
_9GG3NGFOwx.jpg)
_qLbWTCk5Ku.jpg)
_6XZ9XuXHXQ.jpg)
_VLUsrGvXps.jpg)
_2IP8LXcTK3.jpg)
_jeRFUW9HiN.jpg)
प्रतिक्रिया