कंगोको सडकमा भेटिए ९०० शव
मङ्गलबार, २२ माघ २०८१, १३ : ४४
कंगो । कंगोको प्रमुख पूर्वी सहर गोमामा सरकारी सेना र रुवान्डा समर्थित सशस्त्र विद्रोही एम२३ बिचको भिडन्तमा कम्तीमा पनि ९ सय जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
संयुक्त राष्ट्र संघको स्वास्थ्य संगठनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले समाचार छापेका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार पाँच दिनसम्म चलेको लडाइँपछि गोमाका सडकमा ९ सय जनाको शव फेला परेको थियो ।
एम२३ ले २०१२ मा गोमा नियन्त्रणमा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण