समाचार
लागू औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली
मङ्गलबार, २२ माघ २०८१, १९ : ०९
विराटनगर । लागू औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । लागू औषध कारोबारी भारतीय नागरिकलाई पक्राउ गर्न खोज्दा झापाको कन्काइ नगरपालिका–५ मा प्रहरीले गोली चलाएको हो ।
झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले गोली चलेको पुष्टि गरे । यद्यपि घटनाको पूर्ण विवरण आउन बाँकी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण