मिलनको ‘काली’ मा समिक्षाको अभिनय
बुधबार, २३ माघ २०८१, १३ : ०७
काठमाडौंँ । गायिका मिलन नेवारको स्वर रहेको नयाँ गीत ‘काली’ सार्वजनिक भएको छ । छक्कु उदासीको शब्द रहेको गीतमा राजेश थापाको संगीत छ ।
गीतको आकर्षक भिडियो बनेको छ । जसमा समिक्षा न्यौपाने र फनुस क्षेत्रीको अभिनय छ । समिक्षाले यसै भिडियो मार्फत मोडलिङमा डेब्यु गरेकी हुन् । झापा गौराडा –७ कि नृत्य तथा अभिनयमा निपुर्ण समिक्षा अभिनयमा निरन्तरता दिने सोचमा छिन् ।
यो भिडियोले उनलाई केही नयाँ प्रोजेट समेत हात परेको छ । भिडियो योङ माईन्ड्स ईन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो । भिडियोलाई मुनाल शिशिर कोईरालाले निर्देशन गरेका हुन् । रोनिश तामाङ (च्याङ्बा)को छायाँकन रहेको भिडियोमा बिष्णु खड्काको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण