संसद्
राष्ट्रियसभा सांसदले भने– सरकार मुर्दावाद !
बिहीबार, २४ माघ २०८१, १३ : ३८
काठमाडौँ । राष्ट्रियसभा सदस्य नरबहादुर विष्टले सरकारले दलितमाथि ज्याजती गरेको भन्दै हिंसामा उत्रिने सरकारलाई मुर्दावाद भन्नुपर्ने अवस्था रहेको बताएका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै उनले भने, ‘यो सरकार आफैँ हिंसामा उत्रिएको छ ।
हिंसाले आज दलितहरू आन्दोलित भएका छन् । त्यसैले यो अमानवीय व्यवहार गर्ने सरकारलाई हामीले मुर्दावाद भन्नुबाहेक अरु केही रहेन ।’ सर्लाहीमा अन्तरवाजीय विहे गरेकै कारण एक जोडीलाई गृहमन्त्रीकै संरक्षणमा धरपकड गरिएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण