कांग्रेसलाई प्रचण्डले सोधे– सामाजिक सञ्जाल नियमन विधेयकमा तपाईंहरु ओलीसँगै हो ?
बिहीबार, २४ माघ २०८१, १५ : २७
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सामाजिक सञ्जाल नियमन विधेयकमा कांग्रेस कता हो भन्दै प्रश्न गरेका छन् । ओलीको प्रवृत्ति आफूलाई थाहा भएपनि विगतमा यो विधेयकको विरोध गरेको कांग्रेस पनि ओलीकै साथमा हो भन्दै प्रश्न गरेका हुन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रचण्डले भने, ‘हिजो त यसको विपक्षमा हुनुहुन्थ्यो आज कता उभिनु भएको हो ? यसमा तपाईंहरु राजनीतिक दृष्टिकोष्ण नै परिवर्तन गरेर ओलीको ठाउँमा पुग्नु भएको हो ?’
उनले प्रश्नमुक्त र विवेकमुक्त नेपाल कांग्रेसले पनि चाहेको हो भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसको मिसाइल र ड्रोन आक्रमणमा किभमा कम्तीमा १३ जनाको मृत्यु
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
-
बालेन सरकारको सय दिन, विपक्षी दलहरूले कति दिए अंक ?
-
अमेरिकाले सुरु गर्यो इराकमा डलर आपूर्ति
-
सम्पत्ति शुद्धीकरण मनि लाउन्डरिङ निवारण (तेस्रो संशोधन) विधेयक प्रतिनिधिसभाबाट पारित
-
प्रति मिनेट गोल गर्ने क्षमतामा मेस्सी अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण