बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
अपडेट

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

बिहीबार, १८ असार २०८३, १५ : ०२
बिहीबार, १८ असार २०८३

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले बोलाएको बैठक सिंहदरबारमा बसिरहेको हो ।

बैठकले सरकारका नियमित काम कारबाहीबारे छलफल गर्नुका साथै निर्णयहरू गर्ने बताइएको छ । 

मन्त्रिपरिषद्को नियमित बैठक प्राय सातामा दुई दिन सोमबार र बिहीबार बस्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप