मच्छेगाउँमा इनारमा खसेर एकजना घाइते
मङ्गलबार, २९ माघ २०८१, २१ : ४८
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेगाउँमा इनारमा खसेर एकजना घाइते भएका छन् । निर्माणाधिन इनारमा खसेर सुनसरी घर भएका ४० वर्षीय लिडे उराउ घाइते भएका हुन् ।
प्रहरी र सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले उनको उद्धार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।
इनार निर्माणको काम गर्ने उराउ अचेत छन् । उनको सतुंगल स्थित एपिएफ अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् बागमती प्रदेशका ८ विभागीय मन्त्री
-
त्रिवि केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा मनोपरामर्श इकाइको स्थापना
-
बागमतीमा मन्त्रालयको सङ्ख्या घट्यो तर घटेन मन्त्रीको सङ्ख्या
-
विद्युतीय पोल नसार्दा काकडभिट्टा–लौकही सडक विस्तार प्रभावित
-
बैंक खाता अरूलाई प्रयोग गर्न दिँदा के हुन्छ ?
-
सरकारी गाडीमा रातो प्लेट : सुरक्षा ‘थ्रेट’ कि दुरुपयोग मोह ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण