युरोपा लिग : एफसी पोर्टो र एएस रोमाबीचको पहिलो लेग बराबरी
शुक्रबार, ०२ फागुन २०८१, ०५ : ४०
काठमाडौं । युरोपा लिग फुटबलको नकआउट चरण प्लेअफ पहिलो लेगमा पोर्चुगलको एफसी पोर्टो र इटालीको एएस रोमाले बराबरी खेलेका छन् । बिहीबार राती भएको खेलमा पोर्टो र रोमाले १-१ को बराबरी खेलेका हुन् ।
घरेलु टोली पोर्टोले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दा रोमाले ६७ औं मिनेटमा बराबरी गोल फर्कायो । त्यसपछि भने दुबै टोलीबाट गोल हुन सकेन । यस्तै, स्पेनको रियाल सोसीडाडले भने डेनमार्कको मिटिल्याण्डलाई २-१ ले हराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण