अलिपे प्लसबाट स्मार्ट क्युआरमा भुक्तानी गर्न सम्झौता
शुक्रबार, ०२ फागुन २०८१, १५ : १०
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज र भुक्तानी प्रणाली सञ्चालक संस्थाबिच अलिपे प्लसमार्फत स्मार्ट क्युआरका मार्चेन्टहरूलाई भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता भएको छ । अलिपे प्लसले चीन, फिलिपिन्स, मलेसिया, साउथ कोरिया, थाइल्याण्ड, इन्डोनेसियालगायतका राष्ट्रका इ–वालेट र मोबाइल बैङ्किङ मार्फत अन्तरदेशीय भुक्तानी सेवा दिँदै आएको छ ।
यस सम्झौता पश्चात अलिपेका १.६ बिलियन भन्दा धेरै प्रयोगकर्ताहरूले स्मार्ट क्युआरमा आबद्ध मर्चेन्टलाई भुक्तानी गर्न पाउने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण