मुख्यमन्त्री लामा स्वदेश फिर्ता
शुक्रबार, ०२ फागुन २०८१, २१ : ४४
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा स्वदेश फिर्ता भएका छन् । ३ दिने औपचारिक दुवई भ्रमण सकेर मुख्यमन्त्री लामामा शुक्रबार साँझ स्वदेश फिर्ता भएका हुन् ।
प्रदेशका कृषी तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठलाई कार्यवाहक दिएर स्वकीय सचिव छत्र लामासहित मुख्यमन्त्री लामा वर्ल्ड गभर्मेन्ट समिट २०२५ मा सहभागी हुन गत माघ २९ गते दुवई पुगेका थिए ।
उनले सो समिटमा सार्पिङ फ्युचर गभर्मेन्ट अन्तर्गतको इफेक्टिभ गभर्नेन्स एण्ड क्राइसिस रेसिलेन्सी सत्रमा सहभागी भएका थिए । उक्त सत्रमा मुख्यमन्त्री लामाले नेपालमा जलवायु परिवर्तन र त्यसको प्रभाव, विपद जोखिम र नेपालका प्रयासबारे धारणा राखेका थिए । उनले आफ्नो दुवई भ्रमण उपलब्धि मुलक रुपमा सफल भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण