बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बागमतीका मुख्यमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, राजीनामा दिने तयारी

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज दिउँसो २ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । मुख्यमन्त्री लामाले राजीनामा दिने योजना...