बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री उपचारपछि डिस्चार्ज
सोमबार, ०५ फागुन २०८१, २१ : ५७
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई कीर्तिपुर अस्पतालबाट डिस्चार्ज गरिएको छ । शनिबार पोखरामा बेलुन पड्किए घाइते भएका उनको कीर्तिपुर अस्पतालमा उपचार हुँदै आएको थियो ।
अस्पतालले उनको स्वास्थ्यमा सुधार आएसँगै सोमबार डिस्चार्ज गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण