सेयर बजार
झण्डै ३० अंकले बढ्यो नेप्से, १० अर्बभन्दा बढीको कारोबार
सोमबार, ०५ फागुन २०८१, १५ : २५
काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से झण्डै ३० अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से २९.८७ अंकले बढ्दै २ हजार ७२७.९१ को बिन्दुमा पुगेको हो ।
यस दिन १ करोड ८० लाख ८१ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४ करोड ९६ लाख बराबरको सेयर किनबेच भएको छ ।
यस दिन ६ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्दा सप्तकोसी डेभलपमेन्ट बैंकको सेयरमा भने नेगेटिभ सर्किट लाग्न पुग्यो ।
नेप्सेका अनुसार सोमबार नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भयो भने उपसूचकतर्फ फाइनान्स, ट्रेडिङ र हाइड्रोपावरबाहेक सबै समूह हरियाली भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण