गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध डलरसहित भारतीय नागरिक पक्राउ
बुधबार, ०७ फागुन २०८१, १८ : १८
काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध डलरसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक राहुल चतुर्वेदी छन् ।
उनको साथबाट ९ लाख २४,७०० भारतीय रुपैयाँ १००० अमेरिकी डलर र ९६० युएइको दिराम बरामद गरिएको छ ।
उनलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका एसएसपी जनार्दन जिसीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण