गृहमन्त्री लेखकविरुद्ध प्रदर्शन, तस्बिरहरु
शुक्रबार, ०९ फागुन २०८१, १४ : २७
काठमाडौँ । नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिले गृहमन्त्री रमेश लेखकविरुद्ध प्रदर्शन गरेको छ । नेकपा माओवादी केन्द्रको यो संगठनले गृहमन्त्रीको निर्देशनमा दलितमाथि भएको दमनको विरोधमा माइतीघरमा विरोध गरेको हो ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण