चार जना मृत फेला
शनिबार, १० फागुन २०८१, १६ : ०४
काठमाडौँ । देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।
- काभ्रे, पाँचखाल नगरपालिका-३ तामाघाट डेरा गरी बस्ने पर्सा वीरगन्ज महानगरपालिका-५ घर भएका ३५ वर्षीय अवतार पटेल आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- कालिकोट, रास्कोट नगरपालिका-१ बस्ने ४१ वर्षीया सुरिचा बम आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
- कैलाली, घोडाघोडी नगरपालिका-९ शिखरझालास्थित कान्द्री खोलामा सोही नगरपालिका-९ टिकापुर टोल बस्ने २८ वर्षीय दिपु बुढा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- बाँके, नेपालगन्ज उपमहानगरपालिका-२ पुष्पलाल चोक नजिकै सडकको फुटपाथमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण