ललितपुरको इमाडोलस्थित एक पसलमा आगलागी
मङ्गलबार, १३ फागुन २०८१, १८ : ४६
काठमाडौँ । ललितपुरको इमाडोलस्थित एक पसलमा आगलागी भएको छ । इमाडोलको एक पसलमा आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
अहिले प्रहरी र दमकलसहितको टोलीले आगलागी नियन्त्रण लिइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
-
शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान
-
कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
२१ खर्ब २४ अर्बको बजेट आजदेखि कार्यान्वयनमा, चालु खर्चमै झन्डै ६० प्रतिशत विनियोजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण