सानो पशुपतिनाथ प्रवेशद्वारमा महादेवको मूर्ति रुद्राभिषेक
बुधबार, १४ फागुन २०८१, १४ : ३२
काठमाडौँ । महाशिवरात्रिको अवसरमा आज राजधानीको मख्खनस्थित सानो पशुपतिनाथको प्रवेशद्वारमा रहेको महादेवको पूर्ण कदको मूर्तिको रुद्राभिषेक गरिएको छ।
बुधबार पञ्चामृतले स्नान गराई मूर्तिको रुद्रभिषेक गरिएको हो। सानो पशुपति र मखन महादेव भनेर पनि चिनिने उक्त मन्दिरमा साउने सोमबार, शिवरात्रि, बालाचतुर्दशी, तिजलगायत पर्वमा भक्तजनको घुइँचो लाग्ने गर्छ। तस्बिर: सुवास श्रेष्ठ/रातोपाटी
_1fqCmTw8XI.jpg)
_AfcUoVD3Yj.jpg)
_eyLQmuWYn0.jpg)
_INHrWE7jBx.jpg)
_iD9ooAPi1X.jpg)
_ADENbBWNtd.jpg)
_IyWRc8VaZr.jpg)
_RNmeEkOUkq.jpg)
_DG7xEutAwY.jpg)
_di6LeNZs8G.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण