ला लिगा : महत्वपूर्ण खेल हार्यो रियाल मड्रिड
आइतबार, १८ फागुन २०८१, ०४ : ५४
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिड हारेको छ । शनिबार राती भएको खेलमा रियाल रियाल बेटिससँग २–१ गोल अन्तरले हारेको हो ।
सुरुवाती अग्रता लिए पनि पाहुना टोली रियाल मड्रिडले हार जोगाउन सकेन । रियाल मड्रिडका लागि १० औं मिनेट मै ब्राहिम डाएजले गोल गरेका थिए । रियाल बेटिसलाई जिताउन जोन्नी कार्डोसो र इस्कोले एक–एक गोल गरे । यो हारपछि दोस्रो स्थानमा रहेको रियाल मड्रिड तेस्रो स्थानमा पुगेको छ ।
यस्तै, ला लिगा अन्तर्गत गिरोना र सेल्टा भिगोले २–२ को बराबरी तथा रायो भायकानो र सेभियाले १–१ को बराबरी खेल्दै अंक बाँडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण