काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रायो भायकानोले गेटाफेलाई हराएको छ । भायकानोले घरेलु मैदानमा गेटाफेलाई १-० ले हराएको हो । उसका लागि फ्लोरियन लेज्यूनले सातौं मिनेटमा गरेको गोल नै...