योगेशकाजीको ‘के गर्यौ तिमीले’ मा करुणाको अभिनय
सोमबार, १९ फागुन २०८१, १४ : ३६
काठमाडौँ । गायक योगेशकाजी शाहको स्वरमा नयाँ गीत ‘के गर्यौ तिमीले’ को भिडियो सार्वजनिक भएको छ । गीतमा सञ्जय विक्रमको शब्द, महेश ज्ञवालीको सङ्गीत, योगेशकाजी शाहको एरेन्ज छ ।
भिडियोमा देव सरकार र करुणा श्रेष्ठको जोडदार अभिनय छ । भिडियोमा कर्ण कार्की भने विशेष भूमिकामा छन् । भिडियोमा एउटा प्रेमिल जोडीबिच प्रेम र शंकाको दोसाँधमा उनिएको कथालाई प्रस्तुत गरिएको छ ।
सुव्रत आचार्यको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाङ्कन, विकास दाहालको सम्पादन छ । भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण