सल्लाघारीमा गुञ्जिए सुशान्त, तस्बिरहरू
शनिबार, २४ फागुन २०८१, २० : ३६
काठमाडौँ । गायक सुशान्त केसीको भक्तपुरको सल्लाघारीमा सांगीतिक प्रस्तुति दिएका छन् । 'सुशान्त केसी लाइभ इन नेपाल' मार्फत शनिबार संगीत प्रेमीमाझ उनी गुञ्जिएका हुन्।
_I8q90aUaNV.jpg)
साढे २ वर्षपछि काठमाडौँ उपत्यकामा उनको कन्सर्ट भएको हो। उनको कन्सर्ट हेर्न हजारौँ दर्शक उपस्थित भएका छन्। कन्सर्टको सुरक्षा प्रबन्ध चुस्त बनाउन स्थानीय प्रशासनसँग समन्वय गरिएको आयोजकले जनाएको छ।
_QBIfiD57G1.jpg)
_KGAYoKbzWJ.jpg)
_dXsQNH8iL9.jpg)
_patUZWvXrs.jpg)
_2C1o1BXdAi.jpg)
_Dx99lHOtG1.jpg)
_Y5ZYXHMd8c.jpg)
_ZstXbsAFGy.jpg)
_g36VcyRtCr.jpg)
_y1kF3q6ibu.jpg)
_Eok3hWKLoH.jpg)
_gHOLYHUygd.jpg)
_jkbjVD1SYl.jpg)
_H4Dp9oFiBf.jpg)
_MbbyW7Vtye.jpg)
_sMraVUtf2n.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण