फोटोफिचर
ज्ञानेन्द्रको स्वागतमा लिङ्देन, तस्बिरहरु
आइतबार, २५ फागुन २०८१, १५ : १२
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर लागेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि आइतबार लिङ्देनसहितका नेताहरु तिलगङ्गाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर लागेका हुन् ।
पूर्वराजा शाह आइतबार ३ बजे पोखराबाट काठमाडौँ फर्किँदैछन् । उनको स्वागतका लागि राजावादीहरू विमानस्थलमा जम्मा भएका हुन् ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण